एमाले कास्कीको अध्यक्षमा बैनबहादुर, सचिवमा दर्शन लामा निर्वाचित
पाेखरा | चैत १४, २०८०
पोखरा: नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनमा बैनबहादुर अधिकारी क्षेत्री अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न भएको अधिवेशनमा निकटम प्रतिस्पर्धी माधव बास्तोलालाई २ सय ४ मतले पराजित गर्दै क्षेत्री अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित क्षेत्रीले ५ सय ५१ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी बास्तोलाले ३ सय ४७ मत पाए । भने अर्का अध्यक्षका उम्मेदवार विवेक त्रिपाठीले १७ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित भेषराज बराल(५२७), सचिवमा दर्शन लामा(५९७), उपसचिवमा लालबहादुर परियार (५८१) र सन्तु सुवेदी (५१०) मत पाए ।
पोखरा। १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव अन्त्यतिर आइरहदाँ त्यहाँ आलु तथा अन्य सामाग्री किन्नेहरुको संख्यामा बृद्धि भएको छ । महोत्सवको ७ औं दिन बिहीबारसम्म करिव ७५ हजार दर्शक बढीले महोत्सव अवलो...
पोखरा । हिमश्री फुड्स प्रालिको रारा तयारी चाउचाले १० औं संस्करणको पोखरा स्पोर्टस अवार्डमा टाईटल स्पोन्सर गर्ने भएको छ । आगामी वैशाख १८ गते पोखराको इभेन्ट सेन्टरमा आयोजना हुने १० औं पोख...
पोखरा । चर्चित कलाकार समीक्षा अधिकारी बुधबार १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सवमा देखिइन् । उनले त्यहाँ दर्शकलाई आफ्नो गायन प्रस्तुति मार्फत भरपुर मनोरञ्जन दिइन् । दुस्मन हेरेको हेयौं, कुरा बुझनु...

